कुमारी बैंक संकटउन्मुख, सञ्चालक बद्नाम

काठमाडौं । कुमारी बैंकका संस्थापक नुरप्रताप राणाको निधन भइसक्यो । तर उनको सपना बनेको कुमारी बैंक यतिबेला चर्चामा छ । यसका सञ्चालकमाथि दाग लागेको छ । सञ्चालकहरु ग्रीनकार्ड होल्डरदेखि बैंक ध्वस्त पार्ने व्यक्ति हुन् भनेर नेपाली वित्तीय बजारमा चिनिएका छन् । यति धेरै चर्चा भइसक्दा पनि नेपाल राष्ट्र वैंक र गभर्नर मौन छ । बैंकरहरुले … Continue reading कुमारी बैंक संकटउन्मुख, सञ्चालक बद्नाम